यो तपाईको इच्छा र स्वभावको आधारमा भविष्यमा मेल खाने व्यवशाय रोज्न सघाउने सुरुका केहि आधारहरु हुन | यहाँ उपलब्ध भएका हरेक शृंखलामा परिक्षणको माध्यमबाट हामीले तपाइको रुची,चाहना, र सबल पक्षहरुको बारेमा जानकारीहरु खोतल्छौ | समयको बावजुत पनि यदी तपाईले अजै बढी ध्यान दिएर आफ्नो बारेमा सहि/साचो जानकारी दिनुभयो भने हामीले तपाईको व्यक्तित्वमा मेल खाने पेशा क्षेत्र प्रधान गर्न सक्नेछौ | अध्यनले देखाए अनुसार आफ्नो स्वभाव अनुसारको कार्य क्षेत्रमा संग्लग्न भयो भने जीवनमा सन्तुष्टि ल्याउछ र आफ्नो कार्य क्षेत्र को कामहरु राम्रोसंग सम्पादन गर्न सक्ने हुन्छ साथसाथै शिक्षाको लागि सकल्प भन्ने भाव को विकास हुन्छ |
यो परिक्षण पुरा गर्न ४० मिनेट भन्दा वडी समय लाग्नेछैन | यो परिक्षण समग्रमा विभिन्न उप-परिक्षणमा वितरण गरि ४ भागमा विभाजित गरिएको छ| तपाईको सम्पूर्ण जानकारी प्राप्त गर्न विभाजित उप-परिक्षणहरु सन्तुलित तबरमा र राम्ररी सोचेर राखिएको छ |”